सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन
काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई सिंहदरबार घेरेर मात्र देश विकास नहुने टिप्पणी गरेका छन् । मंगलबार जेन–जीको एक समूहले सिंहदरबार प्रवेश नपाएको भन्दै घेराउ गरेको विषयप्रति लक्षित गर्दै पुनले यस्तो बताएका हुन् ।
शिक्षामन्त्री पुनले भनेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त बुझेको ?’ पुनले अब फागुन २१ गतेको चुनावमा सहभागी हुनुको विकल्प नभएको भन्दै आवश्यक परे अन्तिम उपाय पूर्ण क्रान्ति भएको बताएका छन्।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया