NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज कतिले बढ्यो सुनको मूल्य ?

काठमाडौं । तीन दिन लगातार घटेको सुनको मूल्य आज भने ३ हजार ७०० रुपैयाँले बढेको छ । योसँगै आज सुन तोलामा २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार हुँदैछ ।

ताजा अपडेट

नेपालवाच विशेष