NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । आज सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने १३० रुपैयाँले बढेर ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया