NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

राजश्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा, ७० लाख घुस लिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा राजश्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अधिकारीले ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ ।