कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी समूहको प्रदर्शन
काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरूले आँखामा कालोपट्टी बाँधेर “पूर्ण प्रतिवेदन खोइ?” भन्दै विरोध जनाए। जेनजी मुभमेन्ट एलायन्स, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले प्रदर्शन गरेका हुन्। आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि अझै सार्वजनिक गरिएको छैन।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया