योगध्यानसँगै रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनको सुरूवात
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन ललितपुरको होटल टुलिपमा योग–ध्यानसँगै सुरु भएको छ। कार्यक्रम अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्नेछन्।
प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, बजेट र कानुन निर्माण प्रक्रियासहित निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम गर्ने विषयमा प्रशिक्षण दिइँदैछ। रास्वपाले सांसदहरूलाई संवैधानिक व्यवस्था, संसद सञ्चालन, सुशासन, नीति विश्लेषण, जनप्रतिनिधि आचरण र सार्वजनिक उत्तरदायित्वसम्बन्धी जानकारी दिने जनाएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया