अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार
काठमाडाैं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले अछाम जिल्लाको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग भएको भन्दै गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर मिडिया प्रालि र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साललाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल



प्रतिक्रिया