गैरहाजिर २४ प्रहरी खोजीमा, सम्पर्क गर्न आग्रह
काठमाडौँ – प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ ।
सूचना :




प्रतिक्रिया