प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण
काठमाडौँ– प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार मध्यरातमा पदभार ग्रहण गरेका छन् । उनलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले यही चैत १ गते आफ्नै स्वकीय सचिव रहेका श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा ५ वर्षका लागि मनोनीत गरेकी थिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया