NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बस्न लागेको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भरखरै बैठक सुरु भएको छ ।
प्रतिक्रिया