NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

काठमाडौँ – राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी सोमबार राजीनामा दिएका हुन् ।

झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससकाे अध्यक्षमा नियुक्त गरेको थियो ।