रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डीपी अर्याललाई सभामुखमा अघि सारेको छ। आज बसेको संसदीय दलको बैठकले सभामुखमा अर्याललाई सार्ने निर्णय गरेको हो।
दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकले सर्वसम्मत रूपमा अर्यालको नाम पारित गरेको हो।
अर्याल अहिले पार्टीको उपसभापति पदमा छन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया