NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

दीपक खड्कालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । गतसाता पक्राउ परेका खड्कालाई आइतबार काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।