निलम्बित लेखा अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लेखा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा (कास्की) मा कार्यरत निलम्बित लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको जनाएको छ।



प्रतिक्रिया