NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज

काठमाडौं। मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।