NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपराह्न १२ बजे  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकको ​एजेण्डा भने सार्वजनिक गरिएको छैन ।