NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अतिक्रमणले साँघुरिएको पोखरा बसपार्क

काठमाडौँ । देशको पर्यटकीय राजधानी पोखरास्थित पृथ्वी चोकमा अवस्थित बसपार्कको जमिनमा बनेका संरचनाका कारण खुम्चिएको बसर्पाक ।

सुविधा सम्पन्न बसर्पाक निर्माणका लागि वि.सं २०३२ मा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरिए पनि सुकुम्वासी र भूमिहीनको समस्या समाधान नहुँदा विस्तारित बसपार्क बन्न सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष