बीपी राजमार्ग पुन अवरुद्ध
काठमाडौं । मंगलबार राति परेको वर्षाले रोशी खोलामा बाढी आउँदा बिपी राजमार्ग पुन अवरुद्ध भएको छ।
रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा हालै तयार भएको डाइभर्सन बगाए पनि बाटो पुन अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले ठूलो वर्षा भएकाले उक्त राजमार्ग अहिले बन्द गराएको छ । सवारी साधनहरुलाई मङ्गलटार, भकुण्डे, नेपालथोकलगायतको स्थानमा होल्ड गराइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया