NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ

काठमाडौँ- व्यवसायी शेखर गोल्छालाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुन: पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटेलगत्तै उनलाई पुन: पक्राउ गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष