‘लालीबजार’ रिलिजकाे कानूनी अड्चन हट्याे
काठमाडौं । चलचित्र ‘लालीबजार’ रिलिजको बाटो खुलेको छ । चलचित्रको प्रदर्शन रोक्नलाई रोशनी नेपाली वादीले हालेको रिट निवेदन उपर उच्च अदालत पाटनले आदेश दिँदै अन्तरिम आदेश जारी नहुने बताएको हो ।
अन्तरिम आदेश जारी नहुने भनेको अदालतले अहिलेलाई (अन्तिम फैसला नभएसम्म) माग गरिएको तात्कालिक रोकरनिर्देशन दिन अस्वीकार गरेको भन्ने हो । यसको अर्थ हो, अब निर्माताले ‘लालीबजार’लाई प्रदर्शन गर्न सक्नेछन् ।
गत १५ गते अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन अनिश्चित बनेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया