‘सुकुम्वासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो’– हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्वासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्किनु बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै घर बस्ती भनेकै नेपाल रहेको बताएका हुन् ।
‘घरबस्ती भनेकै नेपाल हो। सुकुम्वासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो,’ साम्पाङले लेखेका छन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया