NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषय बैठकको कार्यसूची रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष