काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. ऋषीकेश वाग्लेलाई प्रदान गरिएको छ ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियमित नियुक्ति नभएसम्मका लागि दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न वाग्लेलाई तोकिएको हो ।
वैशाख ३० गते प्रधानमन्त्री तथा कुलपति स्तरको निर्णयअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया