सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
काठमाडौँ- जेठ २७ गते लाम्पाटा (बाजुरा)को लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ ३० गते (शनिबार) पुगेको छ । सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापनाको तयारी गरिएको छ।
सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आबश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाटनै हुनेछ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली सो ठाउँमा खटिएको हो।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया