भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया