नारायणी नदीले नाघ्यो खतराको तह, सुरक्षित ठाउँमा जान आग्रह
चितवन। नारायण नदीले खतराको तह पार गरेको छ। राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आइतबार बिहान सूचना जारी गर्दै नारायणी नदीले खतराको तह पार गरेको जानकारी गराएको हो।
यसैले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम जिल्लालगायत उक्त नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित ठाउँमा सर्न प्राधिकरणले आग्रह गरेको छ।


प्रतिक्रिया