भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री शाहको बिदाइ भेट
काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
भारत फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन्। त्यसक्रममा प्रधानमन्त्री साहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गरेका थिए।
ताजा अपडेट
-
राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्यो, असोज १८ गते उद्घाटन
-
गृह मन्त्रालयद्वारा एकैपटक एकसय कर्मचारीको सरुवा
-
भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री शाहको बिदाइ भेट
-
चोलेन्द्र पक्राउप्रति सर्वोच्चको आपत्ति, कानुनी प्रक्रिया पालना गर्न आग्रह


प्रतिक्रिया