रसुवाको स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा
स्याफ्रुबेसी । गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको थियो । त्यसपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए ।
कार्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएर यातायात बन्द हुन पुगेको थियो ।
हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।
ताजा अपडेट
-
रसुवाको स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा
-
रसुवाको हाकुबेँसी गाउँ उच्च जोखिममा, बस्ती सार्न स्थानीयको माग
-
एनपीएलमा आज दुई खेल: कर्णाली र पोखरा तथा काठमान्डु र चितवन भिड्दै
-
मध्यपुर अस्पतालको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणका लागि २० प्रतिशत शेयर निष्कासनको तयारी
-
चितवनको घोप्टेभीरमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध


प्रतिक्रिया