NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ८ गते

प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

काठमाडौं-  भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

सोमबार बिहान राष्ट्रपति कार्यालयमा गार्ड अफ अनर ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुगेर पुष्प गुच्छा अर्पण गरेका हुन्।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले आजै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष