कोरोना अपडेट : थप ७ जना संक्रमित थपिए
काठमाडौं । बुधबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार एक हजार नमुना परीक्षण गर्दा पिसिआर विधिमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै आज ६ जना संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ४०१ जनाले कोरोविरुद्ध खोप लगाएका छन् । छिमेकी मुलुकमा कारोनाको नयाँ प्रजाति देखिएसँगै नेपालमा पनि थप सर्तकता अपनाइएको छ ।
संक्रमणबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया