एकैदिन सुनको मूल्य १००० रूपैयाँले उकालो
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य तोलामा एक हजार रूपैयाँले उकालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया