माघमा निक्षेपको ब्याजदर घट्ने
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार साँझ सम्पन्न बैठकको छलफलबाट ब्याजदर घटाउने निर्णय भएको हो ।
नयाँ ब्याजदर माघ १ गतेदेखि लागू हुने छ । नयाँ ब्याजदर माघ १ देखि लागू हुने गरी १.१३ प्रतिशतको दरले कायम गरिएको छ ।
वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत, संस्थागत मुद्दतीतर्फब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत लागू हुने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया