देहव्यापारमा संग्लग्नको भूमिका निभाएकी कलाकार को हुन् ?
काठमाडौं । माओवादी जनयुद्धका योद्धाहरूका कथा बोकेको प्रकाश सपुतको गीत ‘पिर’ यतिबेला विवादमा परेको छ ।
गीतको भिडियोका केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्ध पूर्वयोद्धालाई यौनकर्मीको रूपमा देखाएको भन्दै गीतको सो अंशमाथि माओवादीका युवा नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।
भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको देखाइएको छ ।
‘देहव्यापार गर्न लागेकी महिलाको भूमिका निर्वाह गर्ने कलाकार केशु पुन मगर केशरी हुन् । उनी स्वयम् पनि सशस्त्र युद्ध हुँदा माओवादी पार्टीमा थिइन् ।
उनले माओवादी आन्दोलनमा एक दशकसम्म योगदान पु¥याएको खुलासा भएको छ । उनले आफू माओवादीकै जनवादी कलाकार रहेकाे खुलासा गरेकी हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया