दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । पोखरामा भएको यतीको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
आज प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
विमानमा चालक दलका चार जना सदस्य र ६८ जना यात्रु सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, चार जना रसियन, २ जना कोरियन, एकजना अर्जेटियन, एक जना अस्ट्रेलियन र एकजना फ्रान्सेली नागरिक रहेका छन् ।
विमानमा महिला २५, पुरूष ३७, बालक ३ र शिशु ३ जना छन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया