मन्त्री छान्ने जिम्मा रविलाई दिने रास्वपाको निर्णय
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिएको छ ।
सोमबार बसेको रासपा पार्टीको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा लामिछानेलाई दिएको हो । सोमबार साँझ सत्ता सञ्चालन गठबन्धन उच्चस्तरीय समितिको बैठक बस्नुअघि रासपाले लामिछानेलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।
यसअघि ओली निवास बालकोटमा बसेको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउने सहमति गरेका थिए । रासपालाई गृहमन्त्रीसहित चार मन्त्रालय दिने सहमिति भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया