सपथ ग्रहणपश्चात पेरिसडाडा पुगे नवनियुक्त पर्यटनमन्त्री किराँती
काठमाडाैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सपथ ग्रहणपश्चात पेरिसडाडा केन्द्रीय कार्यालयस्थित सहिद स्तम्भ पुगेका छन् । उनी सहिदलाई सम्मान गर्न त्यहाँ पुगेका छन् ।
उनी पहिलोपटक माओवादीबाट मन्त्री बनेका हुन् । प्रतिनिधिसभामा सदस्य निर्वाचनमा ह्याट्रिक गरेका उनले पहिलोपटक मन्त्री बन्ने साैभाग्य पाएका हुन् ।
पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया