राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई मनोनीत गरेको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाही मन्त्री बन्ने चर्चा थियो । तर पार्टीले उनलाई संसदीय जिम्मेवारीमा अघि बढाउँदै प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।
पार्टी संसदीय दलको विधानबमोजिम उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा मनोनीत गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया