रिस पोख्न जब चिनियाँ युवकले आफू बसेको होटलभित्र कार छिराइदिए…
काठमाडाैं । चीनको शाङ्घाईस्थित एउटा होटलमा बसेका एक युवकले आफ्नो ल्यापटप हराएपछि होटलभित्र कार छिराएर आफ्नो रिस पोखेका छन् ।
कर्मचारीसँग विवाद भएपछि उनले सिसाको ढोकाबाट छिराएर लबीमा भएका सामानमा क्षति पुग्नेगरी जथाभावी कार चलाएका थिए।
तर उक्त घटनामा कोही पनि घाइते भएनन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती २८ वर्षे युवक पक्राउ परेका छन्। (बिबिसी नेपाली)
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया