सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सुनचाँदी बजारमा बुधबार प्रतितोला ६ सयले घटेको सुनको मूल्य आज स्थिर छ । हिजो प्रतितोला एक लाख चार हजार पाँच सय तोकिएको सुनको मूल्य आज सोही मूल्य कायम भएको हो ।
आज तेजाबी सुनको मूल्य बुधबारकै मूल्य प्रतितोला रु एक लाख चार हजार छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी बिहीबारकै मूल्य एक हजार तीन सय ५५ तोकिएको महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया