संसद बैठक स्थगित गर्न कांग्रेसको माग
काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक लेखक रमेश लेखकले आजको संसद स्थगित गर्न माग गरेका छन् ।
माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग राख्दै उनले बैठक स्थगित गर्न माग गरेका हुन् । सभामुख निर्वाचनको लागि संसद भवन नयाँ बानेश्वरमा अहिले दलहरूका नेताले आ-आफ्नो भनाइ राखिरहेका छन् ।
सभामुख निर्वाचनमा सत्तागठबन्धनबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया