भारतलाई विप्लव समूहको चेतावनी– नेपालको सीमा मिच्ने काम बन्द गर
काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाली भूमि नमिच्न भारतलाई चेतावनी दिएको छ ।
हालैमात्र दार्चुला भारतले सीमा मिचेको भन्दै विप्लव समूहले यस्तो काम बन्द गर्न चेतावनी दिएको हो ।
‘खलंगा पारी बाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सीमा सुरक्षा बलले सिमानाभन्दा आठ देखि १० मिटर नेपाली भू–भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति हाम्रो ध्षनाकर्षण भएको छ, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ’, ‘भारतको मोदी सरकारले एसएसबीमार्फत गरेको सीमा अतिक्रमणको विरोध एवं भ्रत्र्सना गर्दछौं ।’

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया