करिअरको अन्तिम ग्राण्डस्ल्याममा सानिया मिर्जाको जोडी पराजित
काठमाडौं । भारतीय टेनिस खेलाडी सानिया मिर्जा र रोहन बोपन्नाको जोडी अस्ट्रेलियन ओपनको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ ।
सानिया र बोपन्नाको जोडी ब्राजिलका राफेल माटोस र लुइसा स्टेफानीको जोडीसँग ६–७, २–६ ले पराजित भएको हो ।
यो सानिया मिर्जाको करियरको अन्तिम ग्ल्यान्डस्ल्याम थियो।
उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल दुबईमा फेब्रुअरी १९ बाट सुरु हुने डब्लुटिए १००० टेनिस च्याम्पियनसिपमा खेल्नेछिन् र त्यसपछि टेनिसबाट सन्यास लिनेछिन् ।
सानिया मिर्जाले पछिल्लो पटक सन् २०१४ मा ब्रुनो सोरेससँग मिलेर मिक्स डबल्सको उपाधि जितेकी थिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया