आत्मदाह गरेका प्रेमप्रसादलाई शहिद घोषणा गर्न परिवारकाे माग

काठमाडौं । बानेश्वर सांसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई कृषि शहिद घोषणा गर्न परिवारले माग गरेका छन् ।
परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डलाई १० बुँदे मागसहित पत्र पठाएका छन् । माग पत्रमा आचार्यले उठाएका २५ बुँदे सुझाव सम्बोधन हुनु पर्ने, नावालक सन्तानलाई उनीहरुले चाहेको विधालय शिक्षादेखि नि: शुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरिएको छ ।
आचार्यले गत मंगलबार गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान निधन भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया