महिला आईपीएल खेलाडीको अक्सन सूचीमा अटाएनन् नेपाली
काठमाडौं । महिला इन्डियन प्रिमियर लिगका लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ । सूचीमा नेपाली खेलाडी भने परेका छैनन् ।
भारतीय क्रिकेट कन्ट्रोल वोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट ५ खेलाडी रुबिना क्षेत्री, इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम दर्ता गरिएको थियो । ४०९ जना खेलाडीको सूची सार्वजनिक गरिए पनि सिफारिस गरिएका कुनै पनि नेपाली समेटिएका छैनन् ।
सूचीमा समेटिएका खेलाडीको अक्सन फेब्रुअरी १३ मा हुँदैछ । प्रतियोगितामा ५ टिम सहभागी हुनेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया