हिन्दी गीत ‘तेरी मेरी दास्तान’ मा आँचल शर्माको अभिनय
काठमाडौं । हिन्दी गीत ‘तेरी मेरी दास्तान’ मा आँचल शर्माले अभिनय गरेकी छन् । गीतमा उनलाई आरआर खड्काले साथ दिएका छन् । गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् ।
गीतमा उनीहरु दुईसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राकोसमेत अभिनय रहेको छ। गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन्। गीत बुधबार ‘ओरिजिनल म्यूजिक ग्याङ’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया