राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई आज राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा सम्बोधन गर्ने भएकी छन् ।
शुक्रबार राष्ट्रियसभा तथा प्रतिनिधिसभाको संयुक्त बैठक बस्ने र त्यसलाई राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ ।
आफ्नो कार्यकाल सकिन लागेकाले राष्ट्रपति भण्डारीले संसदलाई सम्बोधन गर्न लागेकी हुन् ।
राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ मा सकिँदैछ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया