प्रहरीलाई लखेटेर यातायात व्यवसायीले जलाए दुईवटा भ्यान
काठमाडौं । बालाजु परिसरमा आन्दोलित यातायात व्यवसायीको प्रदर्शनले उग्र रूप लिएको छ ।

सुरक्षाका लागि खटिएका प्रहरीलाई नै लखेटेर उनीहरूले प्रहरीको दुईवटा भ्यान जलाएका छन् ।

क्षतिको विवरण आउनै बाँकी छ ।

सवारी उल्लंघन गरेवापत लाग्ने जरिवाना रकम र लाइसेन्स खारेजीको व्यवस्था उल्ट्याउने माग गर्दै उनीहरू सडकमा उत्रिएका हुन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया