टोटेनहममाथि मिलानको सकसपूर्ण जित
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब एसी मिलानले टोटेनहममाथि कठिन जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा मिलानले प्रिमियर लिग क्लब टोटेनहमलाई १–० को झिनो अन्तरमा पराजित गरेको हो ।
मिलानका लागि ब्राहिम डियाजले सातौं मिनेटमा नै गोल गरे जुन निर्णायक बन्न पुग्यो ।
योसँगै अन्तिम आठमा पुग्ने मिलानको सम्भावना बलियो बनेको छ । अब यी दुई टिमबीच आगामी मार्च ८ मा दोस्रो लेग हुनेछ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया