किङ्स कलेज र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता
काठमाडौं । किङ्स कलेज र राष्ट्रिय आविष्कार केन्द्रबीच उद्यमी र आविष्कारहरूलाई समर्थन गर्ने उद्देश्यले सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौतासँगै, किङ्स कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई विचार प्रवर्द्धन, उत्पादन अनुसन्धान र विकास, ब्रान्डिङ र मार्केटिङ प्रयासमा सहयोग गर्नेछ ।
साथै, राष्ट्रिय आविष्कार केन्द्रले किंग्स कलेजलाई विद्यार्थी विचार र परियोजनाहरूको पालनपोषण गर्न सहयोग गर्नेछ । पारस्परिक रूपमा लाभदायक मानिएकाे याे साझेदारीले उद्यमशीलता र नवप्रवर्तन समुदायहरूलाई धेरै लाभ पुग्ने विश्वास किङ्स कलेजले लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया