प्रसारण लाइन विस्तारमा अवरोधपछि कुलमानले मागे सुरक्षा
काठमाडौं । प्रसारण लाइन विस्तारमा अवरोधपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरक्षा माग गरेका छन् । घिसिङले बुधबार गृहमन्त्रालयमा पत्रचार गदै सुरक्षा माग गरेका हुन् ।
घिसिङले पठाएको पत्र अनुसार प्रदेश ४ बाटो उत्पादित सम्पूर्ण विद्युत् राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने सिलसिलामा पर्वत जिल्लाका सबै स्थानमा प्रसारण लाइनका टावरहरु निर्माण भइ तार तान्ने कार्य अन्तिम चरणमा पुगको अवस्थामा पर्वतका फलेवास नगरपालिका वडा ६ का स्थानिय तथा जनप्रतिनिधिको अवरोधपछि प्राधिकरणले सुरक्षा माग गरेको हाे ।
स्थानियको अवरोधपछि आयोजनाको प्रसारण टावरहरु क्रमश : एपि १०, एपि १० ‘ए’ र एपि ११/० गरी तिनवटा टावरहरु निमार्ण गरी अवरोध भएको प्राधिकरण जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया